Lipi language center

chipledhunga, Pokhara, Nepal

Open 24 Hrs

0

0 Votes

Lipi language center
chipledhunga, Pokhara, Nepal
+977-9846566103
Cash

About Us

Lipi Language Center एक प्रतिष्ठित भाषा शिक्षा संस्थान हो जसले विद्यार्थीहरूलाई गुणस्तरीय भाषा तालिम प्रदान गर्दै आइरहेको छ। हाम्रो मुख्य उद्देश्य विभिन्न भाषाहरूको ज्ञानमार्फत विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने हो।

हामी जापानी, कोरियन, अंग्रेजी लगायतका भाषा पाठ्यक्रमहरू उच्च दक्षतासम्पन्न प्रशिक्षकद्वारा प्रदान गर्छौं। Lipi Language Center ले शिक्षालाई केवल सैद्धान्तिक ज्ञानमा सीमित नराखी, व्यवहारिक सीप र अन्तरसंवाद क्षमता विकासमा पनि जोड दिन्छ।

विद्यार्थीहरूको अध्ययन र विदेश जाने तयारीलाई सहज बनाउने उद्देश्यले हामीले JLPT, TOPIK, IELTS जस्ता परीक्षा तयारी कक्षा पनि सञ्चालन गर्दै आएका छौं। साथै, हाम्रो संस्थाले विदेश अध्ययन परामर्श सेवाहरू पनि प्रदान गर्दछ।

हामी विद्यार्थीहरूलाई आत्मविश्वासी, सक्षम र जिम्मेवार बनाउने यात्रामा सधैं साथ दिन प्रतिवद्ध छौं

Reviews & Ratings

0.0

0
Ratings

Rating index based on 0 ratings across the web

Start your Review
User Reviews

No reviews found.

Offer Program

Other Options for You

Pokhara German Language Institute
Pokhara German Language Institute
prithivi chowk , Pokhara
Pokhara korean language
Pokhara korean language
chipledhunga-4 , sarbeshwor marga , Pokhara
JN Sir Korean Language Institute
JN Sir Korean Language Institute
Butwal, Nepal , Address Traffic chowk , Pokhara

Lipi language center

0.0

0 Ratings