About Us
Sandhi Education Academy is best for Loksewa Preperation, सकारी तथा गैर सरकारी क्षेत्रका लागि लिइने विभिन्न तहका परीक्षा तयारी गराउदै आइरहेको देशको राजधानी काठमाण्डौ (kathmandu) अवस्थित प्रतिष्ठित संस्था हो । यो संस्था विभिन्न क्षेत्रमा आफ्नो औपचारीक शिक्षा हासिल गरिसके पश्चात सरकारी एवंम गैरसरकारी सस्थामा प्रवेश गरी राष्ट्र सेवामा समर्पित हुन चाहने युवा पिढिका लागि आवश्यक लोक सेवा आयोग तथा अन्य विभिन्न सेवा आयोगबाट लिइने विभिन्न चरणका परीक्षा तयारीका लागि असल मार्गदर्शकको रुप स्थापना भएको हो । यस्ता प्रतिस्पर्धात्मक परीक्षाका लागि आवश्यक विशिष्ट स्रोत व्यक्ति तथा पर्याप्त स्रोत साधन सहित स्थापित शैक्षिक संस्था हो।
उद्देश्यः
१. दक्ष, कुशल , सीपयुक्त र उत्पादनशील जनशक्ति निर्माण गर्नु यस संस्थाको उद्देश्य हो ।
२. योग्यता र क्षमता भएका व्यक्तिलाई विभिन्न सरकारी सेवामा आवद्ध गराउन हो ।
३. बढ्दो बेरोजगार समस्यालाई संबोधन गर्न तथा Brain Drain लाई रोक्न ।

Hours